Samriddhipost
२०८३ भदौ १० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत ०९ गते शुक्रबार

देश एक नश्लिय भयाे: महताे

एक नश्लिय रुपमा देश निर्माण भएको बताएका छन् । नेता तथा नेपालका पूर्व उप प्रधानमन्त्री समेत रहेका राजेन्द्र महताेले यस्तो बताएका हुन् ।
विहिबार कञ्चनपुरको महेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै महताेले राष्ट्र एक नस्लिय भएको बताएका हुन्। यहाँ मधेसीहरुका लागि उच्च पद भनेको उपप्रधानमन्त्री रहेको प्रधानमन्त्रीको कुर्सी एकल नस्लीय रहेको त्यहाँ ओली, खनाल,नेपालका लागि मात्र रहेकाे आफू त्यहाँ पुगेको र त्यहि बाट आफुले नेपाल बहुलराष्ट्रिय राज्य हाे याे स्थापना गर्न राष्ट्रिय मुक्ति क्रान्ति गर्नुपर्दछ यस्काे तयारि गर्छु याे कुरा बाेलेकाे हाे ।
यस्ताे कुरा बाेल्दाखेरि देशभरि मेराे पुत्ला जलायाे, मेराे घरमा ढुङ्गामुढा गर्याे तर याे मान्यता राख्नेले समर्थन पनि गर्याे जहाँ गएपनि संघर्ष गरेकाे उल्लेख गर्दै लामाे समय सम्म छ महिना आन्दाेलन गर्दा पनि सफलता प्राप्त भएन अब थारु, मधेषि, जनजाति सबै मिलेर अगाडि बढ्नु पर्ने अवस्था रहेकाे उल्लेख गरेका छन । 

 



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>