सुदुरपश्चिम प्रदेश सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद बाट प्रदेशकाे नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्ट सदस्यहरुमा डाक्टर हिरा चन्द र गङ्गादत्त जोशी लाई नियुक्त गरेको छ।
सदस्य चन्द विगतको आयोगमा समेत सदस्य रहेका थिए।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया