काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। रसुवा बाढीपछि अवरुद्ध राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको सडक विभागले जनाएको छ।
उक्त सडक खण्ड अन्तर्गत मलेखु नजिकको पोखरी, बांगे र गलौदी क्षेत्रको लेदो हटाउने काम सकिएसँगै यातायात सुचारु भएको हो । बाढीका कारण राजमार्गको गल्छी बैरेनी खण्डमा लेदो माटोले पुरिएको थियो । यसअघि उक्त माटो हटाएर बिहीबारदेखि एकतर्गफी यातायात सुचारु भएको थियो ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया