Samriddhipost
२०८३ भदौ १३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ भदौ १३ गते शनिबार

कञ्चनपुरमा प्रहरीले १३ किलो ९ सय ५ ग्राम चरेशसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका-१ दहबगरका २२ वर्षीय कलक धामी र केदारस्यु गाउँपालिका-७ काँडाचौरका ५० वर्षीय करन धामी रहेका छन् ।

 

शुक्रबार राति कृष्णपुर नगरपालिका-५ गजरौलामा कलकले चलाएको सुपप्र ०१-००१ च ४८११ नम्बरको जीप चेकजाँच गर्ने क्रममा बोनटमा लुकाएर राखिएको अवस्थामा चरेश फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोष्ट गजरौलाबाट खटिएको संयुक्त प्रहरी टोलीले चरेश र जीपसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>