Samriddhipost
२०८३ भदौ १६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ भदौ १६ गते मङ्गलबार

आज गौरा पर्वको पहिलो दिन बिरुडा भिजाउँदै

आज गौरापर्वको पहिलो दिन बिरुडा भिजाउँदै ।आज बिरुडा भिजाउने महिलाहरूले आफ्नो घरको धारा, सामूहिक धारा, नौला आदिमा गएर भिजाउने तयारी गरिरहेका छन्। गौरा पर्व सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्य समेत विभिन्न ठाउँमा मनाइने गरेको छ।

सुदूरपश्चिमेलीहरूको विश्वव्यापीकरणसँगै यो पर्व पनि फैलिँदै गएको छ।

यो पर्वमा पहिलो दिन बिरुडा भिजाउने कार्यक्रम हुन्छ । दलहन बाली र गहु का पाँचवटा अन्न राखेर बिरुडा तयार गरिने गरिएको छ। यसमा मुख्यतया कलौँ, गहत, मास, बुरुस र गहु अन्न राखेर यसलाई सफा गरी भिजाउने गरिन्छ।

सामूहिक रूपमा भेला हुने र सँगै यस सम्बन्धी सगुन फाग गाउने गर्दछन् । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>