Samriddhipost
२०८३ भदौ २१ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ भदौ २१ गते आइतबार

सांसद श्रीराम न्यौपानेले त्रिशूली नदीमा आएको विपद्का कारण नदी पार गर्ने पूर्वाधारको अवस्था ४०/५० वर्षअघिको प्रविधिमा फर्किएको अनुभूति भएको बताएका छन्।

तुइन पुलमा चढेर नदी पार गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा राख्दै उनले यस्तो बताएका हुन्। न्यौपानेले हिजो (शुक्रबार) ६ घण्टाको कठिन यात्रा गर्दै साँझ ७ बजे त्रिशूली नदी पारि पुगेर बास बसेको र आज तुइन पुल पार गर्दै पुनः विदुर पुगेको जानकारी दिएका छन्।

उनले त्रिशूलीमा आएको विपद्पछि नदी वारपार गर्ने पूर्वाधारमा देखिएको समस्याप्रति संकेत गर्दै अहिलेको अवस्थाले आफूलाई दशकौँ पछाडि धकेलिएको अनुभूति भएको बताए।

‘त्रिशूलीको विपद्ले नदी पार गर्ने पूर्वाधारको अवस्था ४०/५० वर्षअघिको प्रविधिमा धकेलिदिएको अनुभूति भयो,’ न्यौपानेले भनेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>