टिकटक भिडियो खिच्ने क्रममा कञ्चनपुरको दोधाराचाँदनीकी १४ वर्षीया किशोरी महाकाली नदीमा बेपत्ता भएकी छन् ।
सोमबार दिउँसो दोधाराचाँदनी नगरपालिका–१०, लटाली टोलकी सृष्टि सुनार महाकाली नदीको तटीय क्षेत्रमा भिडियो बनाउँदै थिइन् । भिडियो खिच्ने क्रममा अचानक खुट्टा चिप्लिएपछि उनी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
घटनापछि उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया