Samriddhipost
२०८२ माघ २० गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख २२ गते शनिबार

पालिकाकै अब्बल संस्थागत विद्यालय भृकुटि

खडक बहादुर कोली-
 कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं ४ मा रहेको भृकुटी इङ्लिस बोर्डिङ स्कुलले सञ्चालन भएदेखि गुणस्तरीय शिक्षा दिँदै आएको छ। २०६८ सालमा स्थापना भएको स्कुलले २०७८ सालदेखि ८० सम्म पालिकाका अरु विद्यालयभन्दा बढी जिपीए ल्याएर गाउँ पालिकामा नै प्रथम भएको विद्यालयका संस्थापक एवं कार्यकारी निर्देशक भक्ता रानाले  बताएका छन्।
 यसपालिको कक्षा ८ काे बोर्ड परीक्षामा  सहभगि१५ जना विद्यार्थीहरूमध्ये १० जना ए प्लस,४जना  ए र  १जनाले बी प्लस ल्याएर शत प्रतिशत पास भएर गाउँपालिकामा नै प्रथम भएकाे बताउदै २०७८  र २०८९ सालमा पनि गाउँपालिकामा प्रथम आएको रानाले बताए।
 गाउँपालिकाले प्रथम हुने विद्यालयलाई ५० हजार पुरस्कार दिने घोषणा गरेपनि अहिले सम्म कुनै सुनुवाई नभएको दुखेसो पोखे। हामीले नर्सरी कक्षादेखि नै साना नानीबाबुहरूलाई गुणस्तरीय शिक्षा दिँदै आएकाे  हाम्रो विद्यालयबाट पढेर गएका विद्यार्थीहरू इन्जिनियर डाक्टरको  पढाई गरिरहेका भृकुटी इङ्लिस बोर्डिङ स्कुलकि प्रिन्सिपल राममती रानाले बताइन्। २६० जना विद्यार्थी रहेको सो बोर्डिङ स्कुलमा  १४ जना दक्ष शिक्षक शिक्षिका     समेत रहेकाे प्रिन्सिपल रानाले बताईन।


#भृकुटि

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>