Samriddhipost
२०८३ कार्तिक १६ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ कार्तिक १६ गते आइतबार

कञ्चनपुरमा ट्याक्टरसँग ठोकिँदा विद्युतीय स्कुटी चालकको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनी स्थित भित्री सडक खण्डमा म १ त ६११ नम्बरको ट्याक्टर र ईलेक्ट्रिक स्कुटर एक आपसमा ठोकिन जाँदा ईलेक्ट्रिक स्कुटर चालक भीमदत्त नगरपालिका–१० वस्ने १८ वर्षीय आशिष बमको मृत्यु भएको हो।

 

बम गम्भिर घाईते भएपछि उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उनको शनिबार बेलुका उपचारको क्रममा मृत्यु भएको प्रहरीले जाएको छ हो। ट्याक्टर चालक भीमदत्त नगरपालिका–९ बस्ने ५८ वर्षीय प्रेम सिंह भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>