Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
हेमा भट्ट हेमा भट्ट
२०७८ फागुन २० गते शुक्रबार

सरकारी प्रयासका कारण कोरोना न्युन प्रभाव : मन्त्री खडका  स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगती भएको भनाइ

सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकासमन्त्री लाल बहादुर खडकाले सुदूरपश्चिम प्रदेश सरकारको स्वास्थ्य क्षेत्रमा खेलेको भुमिकाका कारण पछिल्लो समयमा सीमा क्षेत्र भएर पनि कोरोनाको प्रभाव न्युन रहेको बताउनुभएको छ ।
सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना देखि जनचेतना मुलक कार्यक्रम संचालन र स्वास्थ्य क्षेत्रको पुर्वाधार विकासमा प्रदेशको समाजिक विकास मन्त्रालय लागिपरेको भन्दै स्वासथ्य क्षेत्रमा भैरहेका यस प्रकारमा सुधारमा संचार क्षेत्रको सहयोग पनि महत्वपुर्ण रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले आयोजना गरेको कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै समाजिक विकास मन्त्री खडकाले स्वास्थ्य क्षेत्रमा आसलाग्दो किसिमले भौतिक संरचना निर्माण संगै जनशक्ति व्यवस्थापन समेत गरिएको बताउनुभएको छ ।   स्वास्थ्य क्षेत्रमा दिर्घकालिन योजना बनाएर प्रदेश सरकार लागिपरेको भन्दै दुर्गम क्षेत्रहरुमा पनि आवश्यक स्वास्थ्य बिशेषज्ञहरुको उपस्थिती गराएर जनताको स्वास्थ्य समस्या समाधान गर्नमा प्रदेश सरकार लागिपरेको उहाको भनाइ रहेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>