Samriddhipost
२०८३ कार्तिक २४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ कार्तिक २४ गते सोमबार

मोटरसाइकल किनेको २४ घण्टा नबित्दै अस्ताए भण्डारी

डडेल्धुराको अजयमेरु गाउँपालिका–१ घर भएका प्रहरी जवान लोकेन्द्र भण्डारीको नयाँ मोटरसाइकल चलाउने सपना अधुरो बनेको छ। .

 

पूर्वी नवलपरासीको देवचुलीमा सडक दुर्घटनामा ज्यान गुमाएका प्रहरी जवान भण्डारी नयाँ मोटरसाइकल चढ्ने धोकोसहित खरिद गरेको भोलिपल्टै अस्ताएका हुन्। भण्डारी नारायणगढबाट कावासोतीतर्फ जाँदै गर्दा बाप्र ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएको थियो।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरे। भण्डारीका श्रीमती र नाबालिका छोरी छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>