Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
दार्चुला
२०७८ चैत ०४ गते शुक्रबार

दार्चुला अस्पतालकाे अध्यक्षमा जाेशी

सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको जिल्ला अस्पताल दार्चुलाको नयाँ व्यवस्थापन समिति अध्यक्षमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दीपक जोशीलाई नियुक्त गरिएको छ । बिहीवार बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले जोशीलाई जिल्ला अस्पताल दार्चुलाको नयाँ व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियुक्त गर्ने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ । यसअघि जिल्ला अस्पताल दार्चुलाको व्यवस्थापन समितिको अध्यक्षमा माओवादी नेता दलजीत सिह धामी रहेका थिए। मन्त्रीपरिषद् बैठकले प्रदेशका सबै अस्पतालमा नयाँ व्यवस्थापन समिति नियुक्त गरेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>