Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ०५ गते आइतबार

कलुवापुर जंगलमा साईकल र माेटरसाईकल ठाेक्किदा १ जनाकाे मृत्यु ।

शुक्लफाँटा नगरपालिका स्थित पूर्वपश्चिम राजमार्गको  कलुवापुर जंगलमा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

साइकल चालक कृष्णपुर नगरपालिका-२ वाणीका ४२ वर्षीय केशवराज पन्त मृत्यु भएको स्थानिय प्रहरिले बताएकाे छ ।

उनका अनुसार शनिबार राति वाणीबाट कलुवापुरतर्फ आइरहेको लु ७९ प १३४३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा दुई जना घाइते भएका छन्

मोटरसाइकल चालक भीमदत्त नगरपालिका–४ का २४ वर्षीय पुष्कर शाह र पछाडि सवार बेलौरी नगरपालिका-९ का २४ वर्षीय सुरेश राना गम्भीर घाइते भएको उनले बताए ।

'घाइते दुबै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ,' उनले भने,'दुबैलाई आइसियूमा राखिएको छ, अवस्था गम्भिर छ ।'

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>