Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर १५ गते बुधबार

बध्याकरण शिविरहरु सम्पन्न दुयसय भन्दा बढि लाभान्वित  ।

स्वास्थ्य कार्यालय कंचनपुरकाे अायाेजना तथा नेपाल परिवार नियाेजन संघ काे सहयाेगमा कंचनपुरका अाठ अाेटै स्थानिय तहमा स्थाइ बन्ध्याकरण सेवा दिएकाे छ । 
कंचनपुरकाे बेलडाडी, श्रिपुर , लक्ष्मिपुर , त्रिभुवनबस्ति, सिकलपट्टि, निगाली, देखतभुली, कृष्णपुर, झलारि, दैजि, जिमुवा र नेपाल परिवार नियाेजन संघ महेन्द्रनगर मा  मंशिर २ गते बाट १४ गते सम्म परिवार  नियाेजनकाे स्थाइ बन्ध्याकरण शिबिर राखेर दुइसय एघार जनालाइ सेवा दिएकाे छ ।        सन्तानकाे रहर पूरा भएका तथा उचित जन्मान्तर  कायम गर्न चाहने दम्पत्ति  महिलाहरुकाे लागी मिनिल्याप र पुरुषहरुकाे लागि भ्यासेक्टाेमि तथा परिवार नियाेजनकाे लामाे अबधिकाे लागि अस्थाई साधन ईम्लान्ट र अाई. यु. सि. डि.  सेवा प्रदान गरेकाे हाे । जनस्वास्थ्य कार्यालयका अधिकृत कपिल देव जाेशीले जानकारि दिनुभयाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>