Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर २५ गते शनिबार

महेन्द्रनगर - दश वर्ष मुनिका बालबालिकाको हात, पैताला तथा मुखमा आउने स–सना राता बिमिराहरुलाई हात, पैताला, तथा मुखको रोग भनिन्छ । यो रोगको कारक भाइरस भनेको कोक्सेक्की भाइरस र इन्टेरो भाइरस ७१ हुन् ।

लक्षणहरु
– ज्वरो आउनु
– खाना नरुच्नु
– घाँटी दुख्नु
– जिब्रो, गिजा, गाला, पैताला र हत्केलामा रातो बिमिरा आई पानी र पिप जस्तो घाउहरु देखिनु

यो रोग लागेमा के–के कुराहरुमा ध्यान दिनुपर्छ ?
– बिरामी बच्चालाई धेरै पानी खुवाउने
– नरम खाना तथा झोलिलो खाने कुराहरु खुवाउने
– पर्याप्त मात्रामा आराम गराउने
– मुखको अल्सरबाट आउने ज्वरो र दुखाइ कम गर्नका लागि सो अनुसारको उपचार दिने
– बिरामी बच्चाको सम्पर्कमा आएपछि साबुनपानीले हात धुने

यो रोग कसरी सर्छ ?
बिरामी बच्चाको सिँगान, र्‍याल खकार साथै फोकाको पिपबाट यो रोग सर्न सक्छ ।

रोकथामको उपाय
नियमित सरसफाइ नै यस रोगबाट बच्ने मुख्य उपाय हो ।
सामान्यतया यो रोग एक हप्तमा सञ्चो हुन्छ तर कुनै कठिनाई भएमा तुरुन्तै अस्पताल गई स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>