Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ पुष ०१ गते बिहिबार

कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप आइपुग्यो

कंचनपुर - कोरोनाविरुद्धको ७ लाख १९ हजार ६५० मात्रा जोन्सन एण्ड जोन्सन खोप नेपाल आइपुगेको छ ।  विहिबार बिहान एक मात्रा मात्रै लगाए पुर्ण मात्रा हुने जोन्सन एण्ड जोन्सन खोप आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा प्रमुख डा.सुरेन्द्र प्रसाद चौरसियाले जानकारी दिए । 
शुक्रबार जोन्सन एण्ड जोन्सनकै थप १४ लाख ४७ हजार मात्रा खोप आइपुग्न पनि उनले बताए । यसअघि अमेरिकाले कोभ्याक्स सुविधा अन्र्तगत नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । यस्तै, २३/२४ डिसेम्बर अर्थात पुस ८/९ गते ६ लाख ६४ हजार मात्रा फाइजर खोप आउने प्रमुख डा. चौरसियाले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>