Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ पुष ०२ गते शुक्रबार

काेराेना बाट बैतडिमा एक जनाकाे मृत्यु ।

बैतडी - कोरोनाबाट एक जना ८५ बर्षिय पुरुषको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका(१ का ८५ बर्षिय जेष्ठ नागरिकको कोरोनाबाट मृत्यु भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

बिहीबार साँझ ५ बजे अस्पताल भर्ना हुन आएका उनको शुक्रबाार राती साढे ना‌ै बजे मृत्यु भएको जिल्ला अस्पतालका अहेब तथा सुचना अधिकारी हरिष पन्तले बताए। कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका उनको शरिरमा अक्सिजन लेभल ७५ प्रतिशत भन्दा कम थियो ।

कोरोना बिरुद्धको खोप कोभिसिल्डको दुईवटै डोज लगाएका उनको कमजोर स्वास्थ्य अवस्था, अक्सिजन कम र शरिरमा अत्याधिक ईन्फेक्सन भएर मृत्यु भएको अस्पतालले जनाएको छ।

कृतिम अक्सिजन दिदा पनि कोरोनाका कारण उनको शरिरमा ईन्फेक्सन धेरै भएकाले बचाउन नसकिएको अस्पतालले जानकारि दिएकाे छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>