Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० चैत ०८ गते बिहिबार

एकीकृत सरकारी कर्मचारी संगठनको अध्यक्षमा खत्री

एकीकृत सरकारी कर्मचारी संगठन नेपालको अध्यक्षमा यामबहादुर खत्री चयन भएका छन् । संगठनको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले खत्रीलाई सर्वसम्मतिका साथ अध्यक्ष चयन गरेको हो ।
यस अघि गत फागुन २६ र २७ गते भक्तपुरको बोडेमा सम्पन्न भएको प्रथम राष्ट्रिय केन्द्रीय अधिवेशनले गगनसिंह विष्टको अध्यक्षतामा १५० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । बिष्ट उपसचिवमा बढुवा भएपछि संगठनको बरिष्ठ उपाध्यक्षका रुपमा काम गर्दै आएका खत्रीलाई मंगलबारको बैठकले अध्यक्षमा चएन गरेको बताइएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट संगठनको स्थापना मोहनकुमार घिमिरेको नेतृत्वमा भएको थियो । घिमिरे उपसचिवमा बढुवा भएपछि प्रथम अधिवेशनबाट गगनसिंह बिष्ट अध्यक्ष भएका थिए ।


#एकीकृत राष्ट्रिय सरकारि कर्मचारि संगठन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>