Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ पुष २० गते मङ्गलबार

कंचनपुरमा काेराेना संक्रमण बढ्दाे एकैदिन १५ जना संक्रमित

कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढेको पाईएको छ । मंगलवार एकैदिन १५ जनामा कोरोना संक्रमित फेला परेको हो । भारतमा पनि कोरोना संक्रमितको संख्या बढी रहेको अवस्थामा नाकामा गरिएको परिक्षणबाट संक्रमितको संख्या बढदै गईरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एन्टिजिन बिधीबाट गरिएको परिक्षणमा ९ जना पिसिआर परिक्षणबाट ६ जनामा कोरोना पुष्टि भएको हो ।

मंगलवार कोरोना पुष्टि हुनेमा भीमदत्त नगरपालिकामा ६ जना, गडडाचौकीमा ८ जना, र कृष्णपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भटटले जानकारी दिईन् । यो सहित कञ्चनपुरमा कोरोना संक्रमितको अहिले सम्मको संख्या ९ हजार ८५ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ४१ रहेको छ । आज ४ जनाले कोरोना जितेर घर फर्किएका छन् अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ८ हजार ८ सय २३ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।

जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा १ हजार १ सय १९ जनामा कोरोना पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या ९ सय ५४ रहेको छ भने, कोरोना बाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>