अपिहिमाल गाउँपालिका र नेपाल टेलिकम को संयुक्त लागानिमा गाउँपालिकाकाे वडा -१ को लुम्चा माथिको टावर जडान आईतबार सप्पन्न भएको छ । अब यसै हप्ता वडाका सबै ठाउमा 4G सेवा सुचारु हुने । याे सेवा सुचारु संगै अपिहिमाल बेशक्याम्प सम्म संचारसेवा बिस्तार हुने टेलिकम स्राेतले बतााएकाे छ
यस्तै वडा ३ काे स्याउखानिमा रहेको टावरमा पनि 4G सेवा जडान हुने टेलिकम स्राेतले बताएको छ ।
पालिकाकाे वडा १ र ३ समेत अपिहिमाल काे बेह क्याम्प जाने ट्याक रुपमा समेत नेटवर्क नहुदा पर्यटक, स्थानिय टुर हाेटल ब्यावसायी, यार्सागुम्बा संकलक, कृषक र स्थानियलाई खबर र सुचना आदान प्रदानमा समस्या भईरहेकाे थियाे ।
अब यी टावर र नेटवर्क जाेडिए समस्याको समाधान हुने, संचार संग जाेडिने र अपिहिमाल लगायतका हिमाली पर्यटन पर्वद्धनमा सहयाेग पुग्ने विश्वास पालिका अध्यक्ष भगतसिह ठेेकरे बाेहराले लिएका छन
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया