Samriddhipost
२०८३ भदौ २६ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष २४ गते शनिबार

१६ बर्ष माथिका बिध्यार्थिलाइ निशुल्क सिम  दिने का अधुरै

 अनलाइन माध्यम बाट समेत पठनपाठन गर्नुपर्ने अवस्था  हेरेर सरकारले यो योजना अघि बढाएको थियो । तर, आर्थिक वर्ष पहिलो ६ महिना सकिनै लाग्दा पनि यो परियोजनामा कुनै उपलब्धि भने हुन सकेको छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यसका लागि कार्यविधि भने तयार भइसकेको छ । ‘हामीले यसका लागि आवश्यक कार्यविधि तयार पारेर मन्त्रालयमा पठाएका छौं,’ प्राधिकरणले जारी गरेको उपभोक्तासँग सम्बन्धी बुलेटिनमा उल्लेख छ ।

करिब चार महिना अघि मन्त्रालयमा पठाइएको उक्त कार्यविधिमा हालसम्म पनि कुनै प्रगति भने भएको छैन । मन्त्रालयमा मन्त्री तथा सचिव परिवर्तन हुँदा त्यो परियोजना त्यसै अड्किएकाे मन्त्रालय स्रोतले जनाएको छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>