Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार १६ गते आइतबार

भारत बाट नेपाल भित्राउदै गरेका माेवाईलका पार्टस शसस्त्रकाे फन्दामा

कञ्चनपुरको भुजेला नाकाबाट सशस्त्र प्रहरीले लाखौँका मोवाईल पार्टस(समाग्री) बरामद गरेको छ ।

गयराती तस्कर समुहले भीनपा ११ भुजेलाबाट मोवाईल समाग्री तस्करी गर्दा सशस्त्र प्रहरीले तस्करका मोबाईल बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल ३५नम्बर गणका गणपति सशस्त्र प्रहरी एसपी खगेन्द्र चन्दले गैर कानुनी रुपमा भारतबाट भन्सार राजस्व चोरीछली गरेर नेपाल भित्र्राईरहेको अवस्थामा मोवाईलका पार्टस बरामद गरिएको बताए ।

एसपी चन्दका अनुसार झण्डै ४लाख बराबरका मोवाईल पार्टस बरामद गरेर भन्सार चलान गरिएका छन ।

भन्सार कार्यालयदेखि दक्षिण नजिकै भुजेला क्षेत्रबाट तस्करी हुँदा सशस्त्र प्रहरीले मोवाईलका तस्करको योजना बिफल बनाईदिएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>