Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष २९ गते बिहिबार

बिहबार गड्डाचाैकि बाट भित्रिने मात्रै १०५ जना काेराेना संक्रमित

 पश्चिमी सिमानाका गड्डाचौकी भएर भारतबाट आउने नेपाली दाजु भाईहरुमा परिक्षण गर्दा संक्रमितको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विहिवार गड्डाचौकी नाकामा गरिएको परिक्षणमा १ सय ५ जना र अन्य गरी १ सय २८ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयल जनाएको छ । एन्टिजिन बिधीबाट गरिएको परिक्षणमा १ सय २० जना पिसिआर परिक्षणबाट ८ जनामा कोरोना पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुनेमा भीमदत्तमा १२ जना, दोधोरा २ जना, वेदकोटमा २ जना बेलौरीमा १ जना, शुक्लाफाँटामा ३ जना, पुर्नवासमा २ जना, कृष्णपुरमा १ जना, र गडडाचौकीमा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । यो सहित कञ्चनपुरमा कोरोना संक्रमितको अहिले सम्मको संख्या ९ हजार ६ सय ६७ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ५८ रहेको छ । आज १५ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ८ हजार ८ सय ८८ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>