Samriddhipost
२०८३ कार्तिक १६ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज २२ गते मङ्गलबार

कञ्चनपुरमा हात्तीको आवाज सुनेर भागेका २२ वर्षीय उमेश चौधरी मृत फेला परेका छन्।
बेलौरी नगरपालिका–५ मैनामा दशैंको नाच हेरेर गएराति १ः३० बजेको समयमा घर फर्कने क्रममा सोही नगरपालिकाको बन्तरिया जंगलमा अचानक हात्तीको आवाज सुनेर बेलौरी नगरपालिका–६ ढक्काचादर बस्ने मृतक २२ वर्षीय उमेश चौधरीले चलाएको से ४ प ८६१८ नम्बरको मोटरसाईकल छोडेर पछाडी सवार २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नबिन चौधरीसहित तीनै जना भागि बेपत्ता भएका थिए।
रोशन र नबिन सम्पर्कमा आएपनि उमेश भने सम्पर्कमा आएका थिएनन्। इलाका प्रहरी कार्यालय बेलौरीले खोजतलास गर्दै जाँदा उनी बेलौरी नगरपालिका–५ मा रहेको पुष्पलाल स्मृति सामुदायिक वनमा आज बिहान ६ः४० बजेको समयमा मृत फेला परेको प्रहरीले जनाएको छ। उमेश मृत अवस्थामा फेला परेको स्थान वरपर हात्तीको दिशा र रुखसमेत मडारेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>