Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ ०३ गते सोमबार

२५ जना भन्दा बढि सहभागी हुने सार्वजनिक कार्यक्रम नगर्न निर्देशन

 नेकपा (एमाले)ले २५ जना भन्दा बढीको सहभागिता रहने पार्टी तथा जनसंगठनका सबैप्रकारका सार्बजनिक कार्यक्रमहरु हाललाई स्थगित गर्न निर्देशन दिएको छ । सोमवार केन्द्रीय कार्यालय सचिव डा.भिष्मनाथ अधिकारीले कार्यक्रम सञ्चालन तथा कार्यक्रम सम्बन्धमा यस्तो निर्देशन दिएका हुन् । कोभिड १९ को तेस्रो लहर सम्बन्धि सरकारद्धारा जारी स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै यस्ताे निर्णय गरिएकाे बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>