तपाईं ध्यान गर्न चाहनुहुन्छ तर ध्यान सिकाउने मानिसकाे खाेजिमा हुनुहुन्छ विभिन्न उपाा छन ती मध्ये एक उपाय हुन कान्ति भण्डारि ।
वहाले ले राति ८ बजे देखि Zoom/ online बाट नि:शुल्क / Free- आनापानसति ध्यान सिकाउनु हुन्छ। ध्यान सिक्न चाहने,ध्यान गर्न चाहने इच्छुक साधक ले Zoom Join गरेर ध्यान गर्न सक्छन याे लिङ्क पाउन भण्डारि म्याडमलाई ध्यान साधकहरुकाे समूह whatsappGroup मा add गरि दिनाेस भनेर Request गर्नु पर्छ।Group मा add भए पछि ध्यान कार्यक्रम शुरु हुनु भन्दा पहिले Zoom Link आउँछ। Zoom join गरेर दैनिक रुपमा ध्यान साधना गर्न सकिन्छ।
याे ह्वाटसपमा म्यासेज गर्न तलकाे नम्बर रहेकाे छ । Kanti Bhandari--whatsapp N.- +977 9841562040
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया