अत्तरियाको सत्कार होटल एण्ड लजबाट यौन गतिविधीमा संलग्न रहेको एक जोडीलाई पक्राउ गरिएको छ।
गोदावरी नगरपालिका–२ पहाड रोडमा सञ्चालनमा रहेको होटलमा यौन गतिविधीमा संलग्न कृष्णपुर नगरपालिका–५ का २४ वर्षीया निमबहादुर चौधरी र २८ वर्षीया पार्वती बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले अनैतिक गतिविधीमा संलग्न रहेका उनीहरुलाई होटलमा छापा हानेर पक्राउ गरिएको जानकारी दिए।
दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया