Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ ०६ गते बिहिबार

कञ्चनपुरमा कोरोना रोकथाममा प्रहरीको सक्रियता, तपाईको माक्स खै ?

जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईले कोरोनाको जोखिम बढदै गई रहेको अवस्थामा आफ्नो वडा एरियामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत, तपाईको माक्स खै ? कार्यक्रमलाई तिव्रता दिएको छ ।

बिहिवार पनि नयाँ भेरियन्ट सहितको कोभिड–१९ को ओमिक्रोन भाईरस क्रमिक रुपमा फैलिएको अवस्थालाई मध्यनजर गरी सामाजिक दुरी कायम गरौ, स्यानिटाईजर र मास्कको अनिवार्य प्रयोग गरौ भन्दै सर्वसाधारणहरुलाई जनचेतना मुलक सन्देश र मास्कहरु वितरण गरिएको प्रहरी निरिक्षक अमरसिंह माझीले जानकारी दिएका छन् ।

पछिल्लो समयमा कोरोना दर बढदै गई रहेको अवस्थामा आम सर्वसाधारणहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड उचित रुपमा पालना नगरिदिनाले पनि संक्रमण दर फैलिने भएकाले सचेतिकरणका लगि आफुहरुले उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए । सर्वसाधारणहरुलाई ६ सय २० भन्दा बढी मास्कहरु प्नि निशुक्ल रुपमा बितरण गरी जनचेतना मुलक कार्यक्रम गरिएको प्रहरी निरिक्षक माझीले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>