Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ ०८ गते शनिबार

सिमा नाकामा वाइसियल द्वारा मास्क सेनिटाईजर बितरण

 माओवादी केन्द्र निकट वाईसियल नेपालले कञ्चनपुरको पश्चिम प्रवेसद्वारा गड्डाचौकीमा मास्क र सेनिटाईजर वितरण गरेको छ । 

वाईसियल भीमदत्त नगरपालिकाले शनिबारदेखि गड्डाचौकीबाट मास्क र सेनिटाईजर वितरण गरेको हो । वाईसियल भीमदत्त नगरका इन्चार्ज तुल बहादुर थापाले कोरोनाबाट बाँच्नका लागि मास्क र सेनिटाईजर वितरण गरेको बताए । उनका अनुसार उक्त अभियान पश्चिम गड्डाचौकी नाकादेखि पुर्व डोकेबजार नाकासम्म वितरण गरिनेछ । निःशुल्क मास्क र सेनिटाईजर पाएपछि भारतबाट फर्किने नेपाली नागरिक हर्षित भएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>