कञ्चनपुरमा पछिल्लो २४ घण्टामा १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ४ मा एन्टिजिन पोजेटिभ र ३७ जनामा पीसीआर पोजेटिभ देखिएको हो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भीमदत्तमा ३७, दोधाराचाँदनीमा ८, शुक्लाफाँटामा ४, कृष्णपुरमा ५, पुनर्वासमा ६, बेलौरीमा २, लालझाडीमा १० र गड्डाचौकीमा ६९ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ८ सय ६५ पुगेको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया