काेराेना काे तेस्राे असरले ग्रसित गर्दै गएकाे अवस्था छ । कंचनपुरमा भिमदत्त नगरपालिका , जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द भएपछि भाेलि साेमबार बाट यातायात ब्यावस्था कार्यालय महेन्द्रनगर काे पनि सेवा बन्द हुने भएकाे छ ।
आइतबार एक सुचना जारि गर्दै कार्यालयले लाइसेन्स नबिकरण, ब्लुबुक नबिकरण, रुट प्रमिट, पट्के, जाचपास जरिमाना पर्ने बाहेक समेत बायाेमेट्रिक सेवाहरु १० गते साेमबार बाट अर्काे सुचना नभए सम्मका लागि बन्द भएकाे जानकारि गरेकाे छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया