Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ ०९ गते आइतबार

अत्यावश्यक कार्य बाहेक सिमा नाकामा भारत तर्फ हुने आवत जावत बन्द

प्रकाश दत्त भट्ट - कोभिड १९ को संक्रमणका कारण मिति २०७८।१०।०९ गते राति १२:०० बजे देखि अर्को ब्यवस्था नभए सम्म अत्यावश्यक कार्य बाहेक सिमा नाकामा भारत तर्फ हुने आवत जावत (साईकल मार्फत हुने क्यारिङ् समेत) नगर्ने नगराउने । अति आवश्यक कामले जानै पर्ने भए सो संग सम्बन्धित कागजात र कोभिड १९ बिरुद्धको खोप लगाएको कार्ड (मोबाईलमा फोटो समेत भए हुने ) अनिवार्य रुपमा सुरक्षा कर्मीलाई देखाउनु पर्ने ।

मिति २०७८।१०।०९ गतेका दिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी ज्युको संयोजकत्वमा जिल्ला कोभिड ब्वस्थापन समितीको बैठकबाट
सरकारी निकाय, स्थानिय तह, गैर सरकारी निकाय, संघ सस्था, पत्रकार महासंघ लगायतका सरोकारवाला सवै संघ संस्थाको सहकार्य र समन्वयमा सबै पालिकामा अभियानका रुपमा जनचेतना मूलक कार्यक्रमहुरु/ मास्क अभियान संचालन गर्ने ।

विवाह, बर्तबन्ध जस्ता समाजिक कार्य गर्दा २५ जनाको संख्या नबढाई गर्ने र नित्य धार्मिक पुजा प्राथना बाहेकका धार्मिक भेला तथा कार्यक्रमहरु हाललाई संचालन नगर्ने ।

एम्बुलेन्स सेवा प्रदायिक संस्थाहरुलाई आफुले संचालनमा ल्याईएका एम्बुलेन्सहरुमा अनिवार्य रुपमा जि.पि.एस. राख्न लगाउने ।

कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोकथाम र न्यूनिकरणको लागी नेपाल सरकारको निर्णय सबै सुरक्षा निकाय लगायत सबै सरोकारवाला निकायहरु र संघ संस्थाहरु समुन्वयात्मक रुपमा परिचालन भई कार्यान्वयन गर्ने ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>