Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ ०९ गते आइतबार

महेन्द्रनगर मालपाेत कार्यालयका सेवाहरु समेत बन्द

प्रकाश दत्त भट्ट - काेभिड-१९, नयाँ भेरियन्टको रुपमा देखा परेको भाइरसको दिन दिनै  संक्रमण बढीरहेको कारण नियमित कार्यसम्पादनको क्रममा मालपाेत कार्यालयका भित्र फाँटमा कार्यरत अधिकान्स कर्मचारीहरुमा संक्रमणका लक्षणहरु देखिएकाले सोहि अवस्थामा कार्यसम्पादन गर्ने सेवाग्राही समेत सक्रमित हुने सम्भावना रहेकाले उक्त संक्रामक रोगको रोगथाम, निदान नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय कञ्चनपुर द्वारा मिति २०७८।०९।२८ गते जाते आदेश समेतलाई मध्यनजर गर्दै भोली मिति २०७८।१०।१० गते साेमबार देखी लागु हुने गरि अर्नकाे सुचना नभएसम्मका लागि आन्तरिक कामकाज समेत सम्पूर्ण सेवाहरु स्थगन गरिएकाे मालपाेत कार्यालय ले सुचना जारि गरि जानकारि गराएकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>