Samriddhipost
२०८१ चैत २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
सन्जु महर सन्जु महर
२०८१ चैत ०५ गते मङ्गलबार

सुदुरपश्चिमा स्वतन्त्र बाट खड्काकाे उमेदवारि

कञ्चनपुर: सुदूरपश्चिम विश्वविद्यालयकाे आसन्न स्ववियु निर्वाचनका लागि छत्र खड्काले स्वतन्त्रबाट उम्मेदवारी घाेषणा गर्नुभएको छ।

सानैबाट राजनीतिमा चासो राख्ने छत्र विश्वविद्यालयमा भईरहेको भातृ संगठनिक दलहरुको राजनीतिलाई हटाउन र शिक्षा प्रणालीमा सुधार ल्याउन सभापतिमा उम्मेदवारीकाे घाेषणा गरेकाे जनाएका छन्।
निःशुल्क गुणस्तरीय तथा व्यवहारीक शिक्षा हाम्रो चाहाना तथा गुणस्तरीय र ब्यबहारिक शिक्षा विद्यार्थी सबैको इच्छा भन्ने नाराका साथ छत्र चुनावमा हाेमिन तयार भएका छन्।

खड्काले विश्वविद्यालयमा चुनाव हुनुपर्ने र तालाबन्दी गर्नेलाई चुनावी मैदानमा आएर लड्न चुनौती समेत दिएका छन ।

विश्वविद्यालयलाई सिस्टममा ल्याउन आवश्यक रहेकाे बताउदै खड्काले अवसर पाए सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै नमूना बनाउने दाबी गर्नुभयाे।

चैत्र २७ मा चुनावकाे तयारि रहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>