Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ १० गते सोमबार

कंचनपुरमा थपिए २४ धन्टामा २१९ जना काेराेना संक्रमित कहाँ कति

प्रकाश दत्त भट्ट - कञ्चनपुरमा कोरोना सक्रमितको संख्या दिनानुदिन बढदो छ । पछिल्लो २४ घण्टामा कोराना संक्रमितको संख्या २१९ । 
आज कोरोना बाट ७२ जना निको भएका छन । पछिल्लो २४ घण्टामा परिक्षण नतिजा हेर्ने हो भने ६०१ एन्टिजेन गर्दा २०६ र १३ जनामा पिसिआर टेस्ट गर्दा १३ जनानै संक्रमित देखिएका छन । यो नतिजा लाइ स्थानिय तह अनुसार हेर्दा
भिमदत्त-७४
दोधरा चॅादनी-४
बेतकोट-१०
शुक्लाफाटा-१ 
कृष्णपुर-१३
 पुनर्वास-१४
बेलौरी-२४
लालझाडी-१३
र गड्डाचौकी नाकामा-६६

 कञ्चनपुरमा कोरोना सक्रियकेस ९८७, आइसोलेसनमा रहेका बिरामी संख्या २३ यसैगरी होम आइसोलेसनमा ९६४ विरामी रहेकाछन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>