Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ ११ गते मङ्गलबार

बेतकाेट नगर समेतका कार्यालयमा काेराेनाकाे कारण अत्यावश्यक सेवा मात्र दिने

कञ्चनपुरको वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको छ । वेदकोट नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीहरू तथा नागरिक माझ पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको पाइएकोले यही माघ १२ देखि माघ १७ गतेसम्मका लागि सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्टले जानकारी दिनुभयो ।                                                  यसैगरि कंचनपुरमा महाकालि प्रादेशिक अस्पताल, अदालत, मालपाेत कार्यालय, यातायात ब्यावस्था काार्यायाल, भिमदत्त , कृष्णपुर समेतका कार्यालयहरुले अत्यावश्य बाहेक सेवाहरु मात्र गर्ने गरि काम धटाएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>