Samriddhipost
२०८२ बैशाख ०७ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख ०७ गते शनिबार

बुटवलमा महिलामाथी गाेली प्रहार

बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ । आज बिहान बुटवलको बुद्धनगर बस्दै आएकी टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । 

पाल्पा स्थायी घर भएकी विष्टको ढाडमा गोली लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए । 

“२८/२९ वर्षीया विष्टको अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ,” उनले भने, “अवस्था मध्यम रहेको खबर आएको छ ।” बिहान करिब ९ बजे विष्टमाथि गोली प्रहार भएको उनले बताए । 

कसले गोली हान्यो र किन हान्यो भन्ने खुल्न बाँकी रहेको डीएसपी कार्कीले जानकारी दिए । 

“मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेको भन्नेछ । तर, कसले र किन हान्यो भन्ने खुल्न बाँकी छ,” उनले भने, “कुन हतियारबाट गोली हानिएको हो अनुसन्धान गर्न बाँकी छ ।” 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>