Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ १२ गते बुधबार

कंचनपुरमा बुधबार थप १७२ जना संक्रमित

काेराेना दिन प्रतिदिन बढ्दाे क्रममा देखिएकाे छ बुधबार समाचार तयार पार्दा  सम्म  कंचनपुरमा सक्रिय संक्रमित काे संख्या १७२ जना पुगेकाे छ ।

संक्रमण देखिएका बिरामीको संख्या :- १७२
भीमदत्त न.पा.-२९
दाेधारा चादनी न.पा.-१३.
बेतकाेट न.पा.-३ ,
शुक्लफाँटा न.पा. ९,
कृष्णपुर न.पा.-१३,
पुनर्वास न.पा.-१३,
बेलाैरी न.पा.-२५
लालझाडि गा.पा.-१३,
सिमा नाका गड्डाचाैकिमा आजकाे अवस्था निम्न छ ।
जम्मा पाेजेटिभ -५४ [एन्टिजिन पाेजेटिम १३, पिसिआर पोजेटिभ-४२]

बुधबार निको भएका बिरामी संख्या :- १४४ (एन्टिजिन पाेजेटिभ - ९२ र पिसिआर पोजेटिभ ५१ )
यसैगरि कंचनपुरमा जम्मा सक्रिय बिरामि संख्या १ हजार ५  पुगेकाे होम अाइसाेलेसनमा मा बसेका बिरामीको संख्या ९८२ रहेकाे स्वास्थ्य कार्यलयले जानकारि दिएकाे छ । 
 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>