Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार ०९ गते सोमबार

कञ्चनपुरकी रेणु कैलालीमा कसरी अस्ताईन

कैलालीको धनगढीमा कोठाभित्र मृत फेला परेकी कञ्चनपुरकी युवतीको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुलेको छ ।
कैलाली प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमर बस्तीकी ३० वर्षीया रेणु चौधरीको हत्या गरिएको खुलेको छ ।
खानेपानी संस्थान धनगढीमा कार्यालय सहयोगीका रूपमा कार्यरत रेणु केही समयदेखि धनगढी उपमहानगरपालिकाको एक कोठामा भाडामा बस्दै आएकी थिइन् । उनको घाँटीमा धारिलो हतियार प्रहार भएको र कन्चटमा पनि चोटपटक लागेको प्रहरीको भनाई छ ।
घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको छ।’
प्रारम्भिक प्रहरी अनुसन्धान अनुसार मृतक रेणु पछिल्ला दुई महिनादेखि एक युवकसँगै सो कोठामा बस्दै आएकी थिइन् । ती युवकको परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>