Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार १४ गते शनिबार

प्रहरीले कैलालीको एक सामुदायिक वनबाट दुईवटा भरूवा बन्दुक बरामद गरेको छ ।

टोलीले शुक्रबार राति साढे ११ बजेतिर गौरीगंगा नगरपालिका–७ महुलियास्थित निराजन सामुदायिक वन क्षेत्रमा लुकाएको अवस्थामा भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले बन्दुक बरामद गरेको बताइएको छ ।

प्रहरीका अनुसार एउटा बारूद लोड गरिएको थियो भने अर्को नाल भाँचिएर दुई टुक्रा भएको अवस्थामा फेला परेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>