Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार १७ गते मङ्गलबार

बेदकोट नगरपालिका वडा ६ घर भएका बर्ष २८ को पदम सि साउद साउनले अर्काको घरको बरणडामा गएर आत्महत्या गरेका छन्।  वडा ६ को मुसेपानी स्थित घर रहेका साउद राति करिब ११ बजे घरमा झगडा गरी हिडेको । वे
बिहान बेदकोट वडा ७ को एउटा घरको बरणडामा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ।
अहिले महाकाली प्रादेशिक अस्पतात मा पोष्टमार्टमको तयारी हुदै छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>