कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ का ६२ वर्षीय पुरुषको आज (बिहीबार) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका उनको मंगलबार पीसिआर पोजेटिभ देखिएको थियो ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया