विशालु सर्पले डस्दा कञ्चनपुरको चुरेफेद खल्लामछेट्टीकी एक बालिकाको निधन भएको छ ।
आइतबार भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीकी दिपिका ठगुन्नाको निधन भएको हो । स्थानीय समाजसेवी युवा दिपराज चटौतले खेल्ने क्रममा सर्पले टोकेर घाईते भएकी ठगुन्नाको उपचारका क्रममा महाकाली अस्पतालमा निधन भएको बताए । ठगुन्नाको आइतबारै अन्त्येष्टी गरिएको छ ।
यसैगरी गत हप्ता कृष्णपुर नगरपालिका वडा १ मा छाउगोठमा एकजना महिलाको सर्पले टोकेका कारण मृत्यु भएको थियो। महाकाली प्रादेशिक अस्पतालमा दर्जनभन्दा बढी सर्पले टोकेका मानिस उपचारका लागि आएको अस्पताल रेकर्डले देखाउँछ ती मानिसहरू उपचारपछि ठिक भएर गएको अवस्था थियो।
बर्सातको समयमा विशालु सर्पको हुने र विगबिगीबाट बाँच्न आग्रह गरिएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया