Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ १३ गते बिहिबार

कैलालीमा काेराेना बाट बिहिबार २ जनाकाे मृत्यु

कैलालीमा कोरोना संक्रमित थप एक जना पुरुषको मृत्यु भएको छ । बर्दगोरीया गाउँपालिका–४ का ७५ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको हो । क्षयरोगको उपचार गराउन सेती प्रादेशिक अस्पताल धनगढीमा आएका उनको माघ ७ गते कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो ।

उनको अस्थायी कोरोना अस्पताल धनगढीमा उपचार भइरहेको थियो । यसैगरी आज बिहान गोदावरी नगरपालिका–५ का ६२ वर्षीय कोरोना संक्रमित पुरुषको समेत मृत्यु भएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>