Samriddhipost
२०८२ साउन ३० गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन २२ गते बिहिबार

प्रहरी संरक्षणकै कारण मुख्य दोषी पक्राउ गरिएन : मृतकका आफन्त

विवाह बन्धनमा बाँधिएको छ महिनामै बेलडाँडी गाउँपालिका २ स्थित  घरमै मृत भेटिएकी सम्झना भट्ट भट्टराई मृत्यु गर्न दुरुत्साहन गरेको आरोपमा उनका श्रीमान सासु र ससुरा पक्राउ परेका छन् भने मृतककी श्रीमानकी दिदी अहिलेसम्म पक्राउ परेकी छैनन्।

मृतकका माइती पक्षले उनकी दिदीले मारे पनि पाँच वर्ष जेल जाने त हो भनेर उस्काएको कारण उनी मुख्य दोषी रहेको र मुख्य दोषीलाई सशस्त्र प्रहरीका डिएसपीले संरक्षणमा राखेको कारण प्रहरीले अहिलेसम्म पक्राउ नगरेको आरोप लगाएको छ।

थप विवरण तलको भिडियोमा

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>