Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ ०१ गते आइतबार

कैलालीमा २१ वर्षीया आमा र १० महिने छोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

कैलाली प्रहरीका अनुसार साउन २९ गतेदेखि बेपत्ता भएका घोडाघोडी नगरपालिका–७ की आरती डंगौरा र उनकी छोरी अनुजा नजिकैको गौरीशंकर सामुदायिक वनमा मृत अवस्थामा भेटिएका हुन् ।

सुरूमा छोरीलाई झुन्ड्याएर त्यसपछि आमाले आत्महत्या गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

दुवै शवलाई पोस्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ ।

माइती पक्षले आत्महत्या दुरुत्साहनमा जाहेरी दिने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

आरतीको दुई वर्षअघि बिहे मात्रै विवाह भएको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>