Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ १६ गते आइतबार

कंचनपुरमा १ जना काेराेना संक्रमितकाे मृत्यु , संक्रमित कति छन ।

 कंचनपुरकाे कृष्णपुर नगरपालिका वडा नम्बर १ का ३१ वर्षीय पुरुषको आइतबार बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको  छ ।
शनिवार बिरामि भएपछि धनगढि स्थित अस्पतालमा उपचारका लागि लगेका थिए ।
कंचनपुरमा २४ घण्टामा कति भए काेराेना संक्रमित ?
संक्रमण देखिएका बिरामीको जम्मा संख्या १६१ रहेकाे ती मध्ये  भिमदत्त न. पा.- ९७, दोधारा चादनी न.पा.-७, बेदकोट न.पा. १४, शुक्लाफाटा न. पा.-४, शुष्णपुर न.पा. २, पुनर्वास न.पा. - ३, लालझाडि गा.पा.१३ र गड्डाचौकी सिमानाका२१  मा गरि जम्मा १६१ जना संक्रमित भएका स्वास्थ्य कार्यालय कंचनपुरले जनाएकाे छ ।  कंचनपुरमा जम्मा सक्रिय संक्रमित काे संख्या  १०३९ रहेकाे र हाल सम्मकंचनपुरमा २०८ जनाकाे मृत्यु भएकाे समेत जनाएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>