अन्तिम ओभरमा तीन विकेट लिएपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा यूएईविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको छ ।
आइतबार ओमानको अल अमेरतमा भएको खेलमा यूएईविरुद्ध नेपालले रोमाञ्चक जित निकालेको हो ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया