Samriddhipost
२०८२ कार्तिक २० गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक २० गते बिहिबार

आज र भोलि (बिहीबार र शुक्रबार ) भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै
 भिटामिन ए खुवाऔँ, बाल मृत्युदर घटाऔँ’ भन्ने मूल नाराका साथ आज र भोलि भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो । ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ ।
नेपालमा यो कार्यक्रम वर्षमा दुई पटक सञ्चालन गरिन्छ । कात्तिक २ र ३ गते तथा वैशाख ६ र ७ गते सञ्चालन गरिने कार्यक्रम यस वर्ष भने तिहार परेकाले आज र भोलिका लागि तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>