Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष ०६ गते आइतबार

मार्मामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु एक घाइते ।

मार्मा गाउँपालिका वडा नम्बर ३ को लटिनाथ बजारबाट भैसे बजार जाँदै गरेको सुदूरपश्चिम  प्रदेश ०१-००१च२६०४ नम्बर जीप दुर्घना हुँदा जीपमा सवार मार्मा गाउँपालिका वडा नम्बर ६ भोरौ का  केशव राज जोशीको घटना स्थलमै  मृत्यु भएको छ ।


 मार्मा गाउँ पालिका वडा नम्बर ६ शेरी बस्ने जीप चालक माधव महरा घाइते अवस्थामा उद्वार गरी उपचारका लागि गोकुलेश्वर तिर लगिएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>